दफा ५१
कोषको आदेश पालना नगरेमा जरिवाना हुने
कोषले यस ऐन बमोजिम दिएको आदेश पालना नगर्ने
व्यक्तिलाई पचास हजार रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ ।